नेकपा सुर्खेतद्वारा चुनाव खारेज गर्ने निर्णय

२०७९ कार्तिक १६ गते, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी सुर्खेतको तेस्राे पूर्ण बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव खारेज गर्ने निर्णय गरेको छ। नेकपा सुर्खेतका सचिव जीत सीको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । उक्त बैठकमा पार्टी पी. वि.एम. तथा सुर्खेत दैलेख इन्चार्ज एटम सी , केन्द्रीय सदस्य धुर्ब सीको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]