नेकपाद्वारा सरिता तुम्बापो (विष्ट) को असामयिक निधनप्रति दु:ख व्यक्त

२०७९ कार्तिक २२ गते, मंगलवार


काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा पाँचथर जिल्ला सचिव सन्तोष विष्टको जीवनसाथी सरिता तुम्बापो (विष्ट) को असामयिक निधनप्रति पार्टीले दु:ख व्यक्त गरेका छन । महासचिव विप्लवले शोक वक्तव्य जारी गर्दै उनको निधनले सिंगो पार्टी मर्माहत र स्तब्ध भएको बताउँदै परिवारजन प्रति समवेदना प्रकट गरेका छन्,। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत तुम्बापोकाे कात्तिक १७ गते असामयिक निधन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]