बालकृष्ण खाँणका स्वकीय सचिव केसी पक्राउ

२०८० बैशाख २७ गते, बुधबार


काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । केसीलाई जडिबुटीबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि आज बिहान खाँणलाई मैजुबहालस्थित निवासबाट र केसीलाई जडिबुटीबाट पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]