नेकपाद्वारा बर्दियाको राजापुरमा धान रोपाई

२०८० असार १५ गते, शुक्रबार


काठमाडौं । नेपाल कमुनिस्ट पार्टीले बर्दियाको राजापुरमा धान रोपाइ गरि श्रमउत्सव मनाएको छ । नेकपाको केन्दिय उत्पादन बिभागद्वारा बर्दियाको तेडि गाउमा शुक्रवार १३ बिगाह जमिनमा धान रोपेर धान दिवस मनाएको हो। केन्द्रीय उत्पादन बिभागले तेडीमा एक बिधालयको २६ बिगाह जमिन लिजमा लिई धान खेती गर्ने योजना बनाएको छ । धान रोपाइमा पार्टीका स्थायी समिती सदस्य भरत सी ,अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) अध्यक्ष बन्धु सी, पोलिटब्युरो सदस्य आधार सी,केन्द्रीय सदस्यहरु हिमशिखर, शेखर शर्मा, रणदिपलगायतका नेताकार्यकर्ताको सहभागीता रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]