नेकपा पश्चिम दाङद्वारा प्रेम विकको सदस्यता खारेज

२०८० असार ३० गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले पार्टी अनुशासन उल्लंघन गरेका भन्दै एकजना कार्यकर्तालाइ कारवाही गरेको छ ।
नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले एक प्रेस बिज्ञप्ती जारी गर्दै पार्टीका शान्तिनगर गाउँपालिकाका कार्यकर्ता प्रेम विकलाई कारवाही गरिएको जनाएका छन्। बिज्ञप्तिमा “शान्तिनगर गाउँपालिका पार्टीका कार्यकर्ता प्रेम विकले पटकपटक पार्टीको नीति तथा अनुशासन भन्दा बाहिर गएर पार्टीलाई आँच पुर्याउने खालका गतिविधि गरेको र रुपान्तरण हुने अवसर पटकपटक दिँदापनि रुपान्तरण नभई सोही गतिविधि दोहोर्याइ रहेकाले नीजलाई पार्टीको समान्य सदस्य समेत नरहने गरि कार्वाही गरिएको स्पष्ट गरिएको छ” भनिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार