नेकपामा प्रवेश गर्नेको लर्को

२०८० श्रावण १ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीमा युवाहरु प्रवेश गर्ने लहर चलेको छ ।यसैक्रममा रुपन्देहीको शुद्धोधन सियारी गाउँपालिकामा १५ जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । युवाहरुलाई नेकपा केन्द्रीय सदस्य विश्वास सीले अवीर लगाएर प्रवेश गराए । उनले युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताउदै संसदीय व्यवस्थाले युवाहरुलाई बेचिरहेको बताए ।
यसैगरी, युवा संगठन नेपाल पूर्वी लुम्बिनी व्युरो इन्चार्ज भक्त सीले सबै युवाहरुलाई क्रान्तिमा जोडिने बताए । संगठनले शुद्धोधन र सियारी गाउँ कमिटीको बैठक समेत सम्पन्न गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]