नेकपा केन्द्रीय प्रतिनिधि समितिको बैठकमा समुहगत धारणा राख्ने क्रम सुरु

२०८० श्रावण २४ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय प्रतिनिधि समितिको दाेस्राे बैठकमा समुहगत धारणा राख्ने क्रम सुरु भएको छ । आज बिहानको बैठकमा सन्ताेष सी, रामनाथ सी, जनक सी, सुरेन्द्र सी, क्रान्ति सी, ममता सी, गरी ६ जनाले समुहगत धारणा राखेका छन् भने बाँकीले धारणा राख्ने क्रम जारी रहेको बताइएको छ ।
धारणा राख्ने क्रम आज साँझसम्म सकिने र भाेलि बिहानैदेखि स्थायी समिति सदस्यले बैठकलाई सम्बोधन गर्ने स्थायी समिति सदस्य तथा प्रकाशन तथा प्रचार विभाग प्रमुख अनिल सीले जानकारी दिएका छन् । बैठक भाेलि सकिने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]