समाजवादी मोर्चा सुर्खेतमा सन्देश सभा गर्दै

२०८० भाद्र १४ गते, बिहीबार


काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज सुर्खेतको सन्देशसभा गर्ने भएको छ । उक्त सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने बताइएको छ ।
सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको मोर्चाले जनाएको छ । एमसीसी कार्यान्वयनको विषयले बुधबार हुने भनिएको धनगढीको सन्देश सभा भने स्थगित भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]