समाजवादी मोर्चा पोखरामा सन्देश सभा गर्दै

२०८० भाद्र १५ गते, शुक्रबार


काठमाडौँ । समाजवादी मोर्चा नेपालले आज पोखरामा सन्देश सभा गर्दैछ । उक्त सन्देश सभामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सम्वोधन गर्ने बताइएको छ ।
उक्त सन्देश सभाको सम्पूर्ण तयारी पुरा भएको मोर्चाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]