महासचिव विप्लव सीद्वारा टेकलाल डुम्रेको निधनप्रति दुःख व्यक्त

२०८० पुष ९ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनपत्रकार सङ्गठन नेपालका संस्थापक अध्यक्ष प्रकाश डुम्रेका बुवा टेकलाल डुम्रेको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदन प्रकट गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

२ लाख ५७ हजार ५०५ नयाँ मतदाता

२०८२ कार्तिक ३० गते, शनिबार

२५ अत्यावश्यक सेवामा हडताल गर्न निषेध !

२०८२ कार्तिक २९ गते, शुक्रबार