सत्ता गठबन्धनको बैठक स्थगित

२०८० फाल्गुन २१ गते, सोमबार


काठमाडौँ । आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्नका लागि आह्वान गरिएको थियो । बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानबिन विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार