नेपाली कांग्रेसद्वारा प्रधानमन्त्रीले छानबिन समिति बनाउने अपेक्षा

२०८१ बैशाख ३१ गते, सोमबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बिहान बसेको शीर्ष नेताको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदीय छानबिन समिति बनाउने अपेक्षा राख्दै टुंगिएको छ । बैठकले आज साँझसम्म प्रधानमन्त्री प्रचण्डले छानबिन समिति बनाउने निर्णय लिने आशा राखेको बताइएको छ । बैठकमा सहभागी एक नेताले ले भने- ‘छानबिन समिति बनाउन प्रधानमन्त्रीलाई खासै आपत्ति छैन । एमालेको पोजिसन छानबिन समिति बन्नै नदिने छ भने प्रधानमन्त्रीसँग हाम्रो आशा भएर नै आजको संसदीय दलको बैठक सारिएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेकपा एसद्वारा आन्दोलनको घोषणा

२०८१ चैत्र १ गते, शुक्रबार

समाजवादी मोर्चाको बैठक सुरु

२०८१ चैत्र १ गते, शुक्रबार

देशभरका सडकलाई ७ भागमा बाँडिदै

२०८१ फाल्गुन २९ गते, बिहीबार