‘अमृत सापकोटा नेकपामा छैनन’

२०८१ मंसिर २ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी पर्साका सेक्रेटरी फिरोज सीले पर्सा जिल्ला कमाण्डर छुँ भन्दै रकम असुली गर्दै हिड्ने गोरखाका अमृत सापकोटा आफ्नो पार्टी कार्यकर्ता नभएको स्पष्ट पारेका छन् । सेक्रेटरी फिरोजले पर्सा एसपी कुमोद ढुङ्गानाले सञ्चार माध्यममा नेकपाका कार्यकर्ता भनी प्रेषित समाचार सत्य नभएको बताएका छन् ।
नेकपाको नाममा नक्कली धन्दा गरिरहेका सापकोटालाई २८ गते अपरान्ह पर्सा प्रहरीले पर्सागढी नगरपालिका -४, पर्सागढीबाट पक्राउ गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु