‘बिरेन्द्र नगरपालिका भित्रका ब्यथिति तत्काल बन्द गर’
२०८१ मंसिर २६ गते, बुधबार
काठमाडौँ । नेपाल कस्युनिस्ट पार्टी सुर्खेतले बिरेन्द्र नगरपालिका भित्र भएका ब्यथिति तत्काल बन्द गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई ज्ञापनपत्र बुझाएको छ। नेकपा सुर्खेतका सेक्रेटेरी जित सि को उपस्तिथिमा
बुझाइएको उक्त ज्ञापनपत्रमा अबैधानिक ट्यूसन सेन्टर ,भाषागत कक्षा र सुर्खेत बसपार्कमा भैरहेको ब्यथिति तत्काल रोकी कारबाही गर्न माग गरिएको छ।