नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिकाे छैठाै पूर्ण बैठक जारी

२०८१ मंसिर २८ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक जारी रहेको छ । बिहिबार (हिजो)वाट सुरु भएको सो पार्टीको ९ औं केन्द्रीय समितिकाे छैठौं पूर्ण बैठक केन्द्रीय कार्यालय कपिलवस्तुमा बसी रहेको छ ।


उक्त बैठकमा महासचिव विप्लव सीले ‘साम्राज्यवाद र दलाल पुँजीवादकाविरुद्द द्ढतापूर्वक माेर्चा खडा गराै ! समाजवादकाे नेतृत्वका लागि पार्टीलाई तयार पाराै !!’ भन्ने शीर्षकमा १७ पेज लामाे राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको बुझिएको छ ।
आजवाट महासचिव विप्लव सीद्वारा प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको बताइएको छ।

प्रतिक्रियाहरु

[anycomment]