समाजवादी मोर्चाको सचिवालय र शिर्षथ नेताको बैठक बस्दै

२०८१ माघ १६ गते, बुधबार


काठमाडौँ । आज समाजवादी मोर्चा नेपालको सचिवालय र शिर्षथ नेताको बैठक बस्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले आज दिउसो १ बजे समाजवादी मोर्चाको सचिवालय र दिउसो ३ बजे समाजवादी मोर्चाको शिर्षथ नेताको बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु