नेकपामा प्रवेश गर्नेको लहर

२०८१ माघ २४ गते, बिहीबार


काठमाडौँ । देशभरका बिभिन्न जिल्लावाट नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नको लहर चलेको छ। यसैक्रममा डोटीमा विभिन्न पार्टी परित्याग गरी १४ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । बुधबार डोटीमा एक कार्यक्रमका बिच १४ जनाले नेकपामा प्रवेश गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेमा डोटीस्थित सायल गाउँपालिका वडा नम्बर ६ का दिल बहादुर विक, दिपायल सिल्गडी नगरपालिकाका वडा नम्बर ३ का रोषन नेपाली, वडा नम्बर २ का ध्वज बहादुर शाही, शिखर नगरपालिका वडा नम्बर ११ का कृष्ण बलायर, दिपायल सिल्गडी नगरपालिकाका वडा नम्बर १ का शेर बहादुर विक, नारु देवि विक, कमला नेपाली र चन्द्र नेपाली, वडा नम्बर ३ का पुष्कर विक र प्रेम आउजी री दिपायल सिल्गडी नगरपालिकाका वडा नम्बर ४ का पार्वती भूल, अमृत भूल, कल्पना भूल, बसन्ती भूललगायत रहेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेकपा एसद्वारा आन्दोलनको घोषणा

२०८१ चैत्र १ गते, शुक्रबार

समाजवादी मोर्चाको बैठक सुरु

२०८१ चैत्र १ गते, शुक्रबार

देशभरका सडकलाई ७ भागमा बाँडिदै

२०८१ फाल्गुन २९ गते, बिहीबार