काभ्रे र खोटाङ – काठमाडौ समाजवादी सम्पर्क मञ्चको तेस्रो भेला सम्पन्न

२०८२ बैशाख १३ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट काभ्रे- काठमाडौ र खोटाङ – काठमाडौ समाजवादी सम्पर्क मञ्चको तेस्रो भेला सम्पन्न भएको छ । सबिना सीको अध्यक्षतामा र पार्टीका केन्द्रिय सदस्य तथा मंचका अध्यक्ष रत्न सीको प्रमुख आतिथ्यतामा र सेक्रेटरी सुशील सी,केन्द्रिय सचिव राजु सी,अनिल सी ,जीवन सी, बिष्णु सीको आतिथ्यतामा सम्पन्न भएको उक्त भेलाले सबिना सीलाई काभ्रे- काठमाडौ समाजवादी सम्पर्क मञ्चको अध्यक्षमा चयन गरेको छ भने सदस्यहरुमा सनिश सी, समीर सी , बिजय सी , दिल ब.सी , पबित्र सी र कल्पना सी रहेका छन ।
यसैगरी, खोटाङ काठमाडौ समाजवादी सम्पर्क मञ्चको भेला आशिष सी को अध्यक्षतामा ५ सदस्य कमिटी चयन गरेको छ। जसको सदस्यमा रोसन सी , बुद्धराज सी , अनमोल सी , गनिज सी रहेका छन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

संसद्को बजेट अधिवेशन सुरु हुँदै

२०८२ बैशाख १२ गते, शुक्रबार

एमसीसी बन्द

२०८२ बैशाख ११ गते, बिहीबार

लोकतन्त्र दिवस मनाइँदै

२०८२ बैशाख ११ गते, बिहीबार