काठमाडौंको दरबारमार्ग निषेधित क्षेत्र !

२०८२ जेष्ठ १८ गते, शनिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौंको दरबारमार्गमा निषेधित क्षेत्र घोषणा गरिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार, केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालय दक्षिण गेट हुँदै जयनेपाल मोडसम्म र महेन्द्र शालिक हुँदै नारायणहिटी दरबार संग्राहालय दक्षिण गेटसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]