भारतीय विदेश सचिव मिस्री नेपाल आउँदै

२०८२ श्रावण ३२ गते, शनिबार


काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री भोलि (आइतबार ) नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् । विदेश सचिव मिस्री आइतबार र सोमबार नेपालको औपचारिक भ्रमणमा आउन लागेका काठमाडौंस्थित भारतीय दूतावासले जनाएका छ ।
विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसरका रूपमा लिइएको दूतावासले उल्लेख गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु