नेकपा केन्द्रीय समितिको बैठक सुरु हुँदै

२०८२ भाद्र २३ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज दिउसो २ बजेवाट सुरु हुने भएको छ । यस अघि गत मंगलबार अपरान्ह सम्पन्न भएको बैठकले केन्द्रीय समिति बैठकका एजेण्डाहरु तय गरेको र पोलिट ब्यूरो बैठकमा ति बिषयमा छलफल भएको बताइएको छ ।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रतिनिधि समितिको बैठक भदौ ३० गतेदेखि बस्ने बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु