सिंगापुर पुगे देउवा दम्पती

२०८२ कार्तिक १२ गते, मंगलवार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा सिंगापुर पुगेका छन । गएराति काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेका उनीहरु सिंगापुरको चाङ्गी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलबाट बाहिरिने क्रममा उनीहरु दुबै जना ह्विलचेयरमा देखिएका थिए ।
गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो भने घरमा आगजनी भएको थियो । त्यसपछि असोज २८ गते पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकबाट सार्वजनिक भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

देउवा दम्पती सिंगापुर जाँदै

२०८२ कार्तिक ११ गते, सोमबार

नेपाल संवत् ११४६ प्रारम्भ

२०८२ कार्तिक ६ गते, बुधबार