बिस्केट जात्रा शुरु

२०६९ चैत्र २८ गते, बुधबार


काठमाडौं । आज बिहानै भैरबनाथको पुजा गरी परम्परागत विधि अनुसार भक्तपुरमा बिस्केट जात्रा शुरु गरिएको गुठी संस्थानले जानकारी दिएको छ । बिस्केट जात्रा भक्तपुरमा नौ दिन आठ रातसम्म संचालन हुन्छ ।
आज टोलटोलमा भैरबको पुजा गर्ने, भैरब र बेताललाई गुठी संस्थानले सरकारी पुजा गरी तलेजुका मूल पुजारीलाई तरबार बुझाएपछि गुठी संस्थानको बाजासहित तलेजु नाइके नरेन्द्रप्रसाद जोशीले भैरबको रथमा खड्ग लगेर विशेष पुजा गरेपछि दिउँसोदेखि पाँचतले मन्दिरबाट भैरबको रथलाई तान्ने गरिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार