आज विस्केट जात्रा

२०७० बैशाख १ गते, आईतवार


काठमाडौँ । परम्परागत रूपमा भक्तपुरमा प्रत्येक वर्ष मनाइने विस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ ।
स्थानीय भेलुखेलमा हिजो साँझ उठाइएको लिङ्गो जात्रा हेर्न तथा बलि पूजा गर्न आज बिहानैदेखि हजारौँको भीड लागेको छ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकाङ्क्षा पूरा हुने तथा शत्रु नाश हुने जनविश्वास रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार