लोकमान बिरुद्ध कर्मचारीहरु

२०७० बैशाख २३ गते, सोमबार


काठमाडौं, – संवैधानिक परिषद्ले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेपछि कर्मचारीहरु विरोधमा सडकमा निस्किएका छन् ।पेसागत महासंघ नेपालको ब्यानरमा निस्किएका कर्मचारीहरुले सोमबार ‘भ्रष्ट लोकमानलाई कारबाही गर, नियुक्ति सिफारिस फिर्ता गर’ भन्ने नारा लगाउँदै प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा शिक्षक, इन्जिनियर, स्वास्थ्यकर्मी, जिविस, सडक, महालेखालगायत सरकारी कार्यालयका कर्मचारी सहभागी छन् ।बबरमहलमा कर्मचारीको प्रदर्शन भएनजिकै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार