मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

२०७० जेष्ठ २६ गते, आईतवार

काभ्रे, २६ जेठ । काभ्रेमा गएराति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बा ३५ प ११ ०४ नम्बरको मोटरसाइकल कटुन्जेमा पल्टिँदा काभ्रे नयाँ गाउका भरत तिमल्सिना र मोरङकी प्रमिला कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै काठमाडौंको छाउनीमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । नम्बर नखुलेको जीपको ठक्करबाट गुल्मी धुर्कोटका १९ वर्षिय त्रिलोचन थापाको ज्यान गएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार