फेवातालमा डुंगा चल्न थाले

२०७० जेष्ठ २६ गते, आईतवार

पोखरा, जेठ २६ – हिजो कास्कीका स्थानीय प्रशासन, सरोकारवाला र डुंगा व्यवसायीबीच नयाँ टेण्डर खाल्ने विषयमा सहमति भएपछि डुंगा व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन फिर्ता लिएपछि फेवातालका डुंगा व्यवसायीले आजदेखि नियमित रुपमा डुंगा चलाउन थालेका छन् ।डुंगा नचल्दा फेवाताल घुम्न पुगेका पर्यटक त्यसै फर्केका थिए । अहिले पोखराको फेवातालका विभिन्न घाटहरुबाट दैनिक ७ सय डुंगा चल्ने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार