सडकमा धान रोपाइँ

२०७० असार ३ गते, सोमबार

खोटाङ असार ३ – संघीय समाजबादी पार्टीले मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल सडक खण्डमा सोमबार बिहान रोपाइँ गरेको छ ।सरकारले स्तरोन्नतिका लागि चासो नदिँदा सडक हिलाम्मे भै रहेको थियो ।
ढिलासुस्ती र अनियमितताका कारण विकास निर्माणका लागि आएको बजेट सही तरिकाले उपयोग हुन नसक्दा सडक हिलाम्मे भएकाले रोपाइँ गरेर प्रतिकात्मक बिरोध गरिएको संघीय समाजबादी पार्टी खोटाङका अध्यक्ष सुर्यबहादुर राईले बताएका छन् ।विकास निर्माणमा सरकारको बेवास्ता र अल्छीपन हटाउनका लागि आग्रह स्वरुप प्रतिकात्मक बिरोधमा सडकमा रोपाइँ गरिएको उनले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार