लोडसेडिङ घट्यो

२०७० असार १९ गते, बुधबार

काठमाडौ, १९ असार । नेपाल विद्युत प्राधिकरणले आजबाट लागु हुने गरी लोडसेडिङको समयावधी दैनिक पाँच घण्टा बनाएको छ ।प्राधिकरणले गर्दै आएको लोडसेडिङमा केहि कटौती गरी दैनिक पाँच घण्टामा झारेको हो ।प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आजबाट सातामा ३५ घण्टा लोडसेडिङ हुनेछ ।प्राधिकरणले बर्षायामसंगै नदीमा पानीको मात्रा बढेकाले लोडसेडिङ घटाएको जनाएको छ । यसअघि दैनिक ६ घण्टासम्म लोडसेडिङ हुदै आएको थियो ।
लोडसेडिङको नयाँ तालिका:

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार