लोडसेडिङ फेरि घट्यो (तालिकासहित)

२०७० असार ३१ गते, सोमबार

काठमाडौं, ३१ असार । नेपाल विद्युत प्राधिकरणले भोलिबाट साविकको लोडसेडिङ तलिकामा केही कटौति गरेको छ । प्राधिकरणले मंगलबारबाट लागू हुनेगरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको हो ।प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब सातामा २७ घण्टा लोडसेडिङ हुनेछ ।प्राधिकरणले वर्षायाम लागेसँगै जलासयमा पानीको मात्रा बढेकाले लोडसेडिङ घटाएको जनाएको छ । प्राकिरणका अनुसार अब सातामा ३ दिन ४ घण्टा, दुई दिन साँढे ४ घण्टा, एक दिन साँढे २ घण्टा र एक दिन साँढे ३ घण्टा लोडसेडिङ हुनेछ ।यसअघि प्राधिकारणले सातामा ३५ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार

आजको मौसम पूर्वानुमान

२०८२ आश्विन २१ गते, मंगलवार

मनसुन नेपालबाट बाहिरिन सुरु

२०८२ आश्विन २० गते, सोमबार