बरिष्ठ लोक गायक तिर्थ गन्धर्बको निधन

२०७० भाद्र २८ गते, शुक्रबार

काठमाडौँ, २८ भदौ । बरिष्ठ लोक गायक तिर्थ बहादुर गन्धर्बको गएराति छाउनी अस्पतालमा निधन भएको हो । हिजो बिहान एक्कासी बिरामी भएपछि उनलाइ बानेश्वरस्थित निजामति अस्पतालमा लगिएको थियो ।चिकित्सकहरुले गन्धर्बलाई ह्दयघात भएको बताएपछि निजामति अस्पतालबाट छाउनी लगिएको थियो ।६० वर्षिय गन्धर्ब लामो समय सम्म रेडियो नेपालमा कार्यरत थिए । उनको बल्ल परयो निरमाया माकुरी जालैमा लगायतका गितहरु लोकप्रिय छन् ।विक्रम संवत २०१० सालमा तनहुँ चोकचिसापानीमा जन्मिएका उनको आजै अत्येष्टि गरीने परिवारजनले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार