आजदेखि इन्द्रजात्रा सुरु

२०७० भाद्र ३१ गते, सोमबार

काठमाडौं, ३१ भदौ – आज विहान सवा ७ बजेको साइतमा इन्द्रध्वजोत्थान अर्थात लिंगो ठड्याएपछि विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको छ । इन्द्रजात्राको मुख्य जात्रा भने बुधबार परेको छ । नेपाल पञ्चांग निर्णायक समितिले तोकेको साइत बमोजिम विहान सवा ७ बजे हनुमानढोकाको कालभैरव मुर्ति अगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याइएको छ ।भक्तपुरको नालाबाट ल्याइएको लिंगो गएको शुक्रबार भोटाहिटीमा ल्याइपुर्‍याएपछि सोमबार विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार