हेलिकोप्टर दुर्घटना

२०७० आश्विन १० गते, बिहीबार

काठमाडौं , १० असोज – काठमाडौंबाट लुक्लाको लागी उडेको एयर डाइनेष्टिको नाइन एन एईएक्स हेलिकोप्टर बिहान साढे ८ बजे लुक्ला विमानस्थलमा अवतरण गर्नेक्रममा दुर्घटना भएको छ ।
बिमानस्थल छेक्न लगाइएको तारमा ठोक्किएर बिमानमा आगलागी भएको थियो । हेलिकप्टरमा ५ जना सवार थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व दृष्टि दिवस

२०८२ आश्विन २३ गते, बिहीबार

मनसुन क्रमशः कमजोर बन्दै

२०८२ आश्विन २२ गते, बुधबार