टेलिकमको मोवाइल सेवा अवरुद्ध

२०७० आश्विन १२ गते, शनिबार

काठमाडौं, १२असोज – नेपाल टेलिकमको मोवाइल सेवा अहिले विहानदेखि अवरुद्ध भएको छ ।
नेटवर्कमा समस्या आएका कारण काठमाडौं उपत्यका र आसपासको क्षेत्रमा विहान साढे ६ बजेदेखि पोष्टपेड र प्रिपेड मोवाइल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ ।मोवाइल नचलेपछि उपभोक्ता समस्यामा परेका छन् । टेलिकमका अनुसार नेटवर्कमा आएको समस्या समाधानको प्रयास भैरहेको छ । केही घन्टाभित्रै मोवाइल सेवा सञ्चालन गर्ने गरी काम भैरहेको टेलिकमले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु