पर्वतमा जीप दुर्घटना

२०७० कार्तिक ५ गते, मंगलवार

पर्वत ,५ कात्तिक। पर्वत जिल्लाको उत्तरी माझफाँट गाविसबाट मिलनचोकतर्फ आउँदै गरेको ग१ज ५११० नम्बरको जीप माझफाँट-२ खोलाखेतमा दुर्घटना, दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनास्थलमा स्थानीयबासी र प्रहरीले घाइतेहरूको उद्दार गरिररहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार