२२ औं अन्तराष्ट्रिय अपांगता दिवस मनाईदै

२०७० मंसिर १८ गते, मंगलवार


काठमाडौं,१८ मंसिर । आज २२ औं अन्तराष्ट्रि«य अपांगता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । यसै अवसरमा आज बिहान राष्ट्रिय अपाङग महासंघ र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले संयुक्त रुपमा बसन्तपुरबाट प्रभातफेरी निकाले । -यालीमा विभिन्न संघ संस्थानको सहभागिता रहेको थियो । सन् १९९२ मा संयुक्त राष्ट्रिय संघले डिसेम्बर ३ लाई अपांगता भएकाहरुको अन्तराष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
अवरोधलाई हटाऊँ, सबैका लागि समावेशी समाजको मार्ग खोलौं’ भन्ने नाराका साथ विश्वभरी मनाईने यस दिवसमा अपांगता भएका नागरिकलाई पनि अन्य नागरिक सरह समान अधिकार र अवसरमा पहुँच पुराउन सरकारको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज मौसम खराब रहने पूर्वानुमान

२०८२ जेष्ठ ४ गते, शनिबार

कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द

२०८२ जेष्ठ ३ गते, शुक्रबार

बस दुर्घटना, १५ जना घाइते

२०८२ जेष्ठ ३ गते, शुक्रबार

कीर्ते कागजात बनाउने पक्राउ

२०८२ जेष्ठ २ गते, बिहीबार