अब दिनको १२ घण्टा लोडसेडिङ

२०७० माघ २६ गते, आईतवार

काठमाडौं, २६ माघ । नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङ बढाएको छ ।हालसम्म दिनहुँ ११ घण्टा बिजुली कटौती हुँदै आएकोमा आजदेखि १२ घण्टा बिजुली कटौती सुरु भएको हो । माग धान्न नसकेर कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ ।पहिले हप्ताको ८० घण्टा बिजुली देख्न नपाउने उपभोक्ताले अब ८४ घण्टा विजुली बिना बस्नुपर्नेछ ।परिस्थिति अनुकुल र प्रतिकुल भएको अवस्थामा भने आकश्मिक रुपमा एक घण्टा कटौती थपघट हुन सक्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार

आज भारी वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १५ गते, शुक्रबार

‘मोन्था’ चक्रवातको प्रभाव : देशभर वर्षा

२०८२ कार्तिक १४ गते, बिहीबार