चर्को व्याज खादा प्रहरीको फन्दामा

२०७० फाल्गुन २३ गते, शुक्रबार

काठमाडौ, २३फाल्गुन ।चर्को व्याजमा ऋण लगानी गर्ने महेस सिंहलाई आज काठमाडौं प्रहरीले पक्राउ गरेको छ । उनलाई त्रिपुरेश्वरबाट पक्राऊ गरिएको हो ।सिंहले उच्च ब्याजदरमा व्यवसायीलगायतलाई ऋणका रूपमा लगानी गरेको नगदको आयस्रोत शंकास्पद रहेको भन्दै २८ भदौमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी परेको छ । लगत्तै उनीविरुद्घ परेको अर्को उजुरी पनि अहिले अनुसन्धानको क्रममा छ । सिंहले दुई अर्ब रुपियाँभन्दा बढी सम्पत्ति जोडेको दाबी उजुरीमा गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु