सहयोगको अपिल
काठमाडौं,२४ फागुन । बिजय अधिकारी बिगत १२ बर्ष (२०५८)  देखि कालो चिया र ग्लुकोज पानी तथा तरल भोजन मात्र खाएर  रोग विरुद्ध लड्दैछन् । उनलाई २०५८ साल(२००१) मा सवारी दुघटना हुदा आन्द्रामा असर परेको हुनाले कब्जियतको सिकायत छ र एनिमा नगरी मलद्धारबाट मल बाहिर निस्कदैन । साथै दिमागमा चोट लागेको हुनाले सो रोगको उपचारका लागि विभिन्न व्यक्ति वा संघसंस्थाहरुमा आर्थिक सहयोगका लागि अपिल गरिन्छ ।आर्थिक सहयोगका लागि  बिजय अधिकारीको खाता नः ००९००००४२३ZB सिटिजन्स् इन्टरनेशनल बैक कोटेश्वर शाखा काठमाण्डौ  (0090000423 ZB Account number Bijay Adhikari Citizen International Bank   Koteshwor Branch  Kathmandu )मा सहयोग उपलध गराइदिनु हुन् इच्छुक सबैमा हार्दिक अनुरोध छ  ।

 
                 
                             
                             
                         
                        