पोखरामा ४ दशमलव ३ रेक्टर स्कलको भूकम्प पोखरामा ४ दशमलव ३ रेक्टर स्कलको भूकम्प

२०७१ जेष्ठ ११ गते, आईतवार

काठमाडौं,११ जेठ । पोखरा र आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको छ ।बिहान ८ बजेर ३२ मिनेट जाँदा करिब ५ सेकेण्डसम्म भूकम्पको धक्का महशुस गरिएको हो ।भूकम्पले क्षति भए वा नभएको र कति रेक्टर स्केलको भूकम्प गएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन ।
केहीदिन अघि पनि गोरखालाई केन्द्र बनाएर आसपासका क्षेत्रहरुमा ४ दशमलव ३ रेक्टर स्कलको भूकम्प गएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार