प्रधान सेनापति राणा भारत जाँदै

२०७१ जेष्ठ २७ गते, मंगलवार


काठमाडौं,२७ जेठ । प्रधान सेनापति गौरव शमशेर राणा आज भारत भ्रमणमा जाँदै छन् । प्रधान सेनापति भएपछि तेस्रो पटक भारत जान लागेका राणा इन्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिम आयुक्त पद प्रदान कार्यक्रममा सहभागी हुने छन् ।भारतको आठ दिने बसाइका क्रममा राणाले भारतीय स्थल सेनाध्यक्ष विक्रम सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।यस्तै, भारतीय रक्षामन्त्री, वायु र जल सेनाध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज हरि बोधिनी एकादशी

२०८२ कार्तिक १६ गते, शनिबार

बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध

२०८२ कार्तिक १५ गते, शुक्रबार

विश्व सहरीकरण दिवस मनाइँदै

२०८२ कार्तिक १५ गते, शुक्रबार