५० केजीको ओल !

२०७१ कार्तिक १९ गते, बुधबार

काठमाडौ। सिन्धुलीमा सबैभन्दा ठूलो ओल उत्पादन भएको छ ।नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापति शंकर सौगातले सिन्धुलीको कमलामाई नगरपालिका रातमाटामा लगाएको तरकारी तथा कन्दमुूलको रुपमा मानिने ओल एउटै ५० केजीको फलाउनु भएको हो ।
ओल सिन्धुली जिल्लाकै सबैभन्दा बढी तौल भएको जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीले जनाएको छ । पोैष्टिक तत्वयुक्त ओल खासगरी तराईमा तरकारीको रुपमा भान्सामा प्रयोग गरिन्छ ।
ओल पकाउँदा माछाकै सामग्रीहरुको प्रयोग गरिन्छ । यसलाई उसिनेर र अचारको रुपमा पनि खान सकिन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु