घुस्याहा डीएसपी अख्तियारको फन्दामा

२०७१ माघ ८ गते, बिहीबार

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी बृत्त बानेश्वर काठमाण्डौंका प्रहरी नायव उपरिक्षक रमेश तामाङ्ग घूस लिँदालिंदै पक्राउ गरेको छ ।सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिने क्रममा अख्तियार टोलीले उनलाई होटल एभरेष्ट नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
सार्वजनिक गाली बेइज्जती मुद्धा दर्ता गराउन आएका बानेश्वर निवासी कृष्णप्रसाद हुमागाइँसंग तामाङले मुद्धा दर्ताका लागि भन्दै पचास हजार रुपैया घुस लिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु