काठमाडौं–जुम्ला बस सेवा सुरु हुदै

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौं,१० वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आजदेखि काठमाडौंबाट जुम्लाको सदरमुकामसम्म चल्ने बस सेवा सुरु गर्दैछ । महासंघका महासचिव एवँ प्रवक्ता सरोज सिटौलाका अनुसार दिउँसो २ बजे गोगंबु बसपार्कबाट बस सेवाको उद्घाटन गरिनेछ । काठमाडौंबाट सिधै जुम्लाको लागि पहिलोपल्ट बस गुड्न लागेको हो । काठमाडौं–जुम्ला ८ सय ३० किलोमिटर बाटोको भाडा २८ सय ५० रुपैँया तोकिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

यस वर्षको मनसुन नेपालबाट बाहिरियो

२०८२ आश्विन २५ गते, शनिबार

आज विश्व अण्डा दिवस

२०८२ आश्विन २४ गते, शुक्रबार