आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइदै

२०७२ आश्विन ४ गते, सोमबार

काठमाडौ, ४ असोज । आज अन्तर्राष्ट्रिय शान्ति दिवस ,नेपालमा पनि मनाइँदैछ । ‘शान्तिका लागि सहकार्य सबैका लागि सम्मान’ भन्ने नाराका साथ शान्ति दिवस मनाउन लागेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ ।
संविधान जारी भएसँगै नेपालमा शान्ति प्रक्रिया निस्कर्षमा पुगेकाले आज थप उल्लासका साथ यो दिवस मनाइँदैछ । राष्ट्रसंघको ५६ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

२०८२ बैशाख १८ गते, बिहीबार

शुक्रबारसम्म पानी पर्ने सम्भावना

२०८२ बैशाख १८ गते, बिहीबार

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार