वीरगन्जको कर्फ्यू ११ बजेसम्मका लागि खुल्यो

२०७२ कार्तिक १८ गते, बुधबार

काठमाडौं, १८ कात्तिक । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा लगाएको कर्फ्यू दिउसो ११ बजेसम्मका लागि खोलिएको छ । आज बिहान आठ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यू खोलिएको जिल्ला प्रशासन कार्यालय वीरगन्जले जनाएको छ । सोमबार वीरगन्जमा प्रदर्शनसँगै भएको झडपमा एक जनाको मृत्यु भएपछि दिउँसो तीनबजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार