विराट पेट्रोलियमले खारेज गर्यो निगमसँगको सम्झौता

२०७२ कार्तिक २२ गते, आईतवार

काठमाडौं, २२ कार्तिक । विराट पेट्रोलियमले नेपाल आयल निगमबाट पाएको इन्धन आपूर्तिको सम्झौता खारेज गरेको छ । इन्धन आपूर्तिका लागि निगमसँगको सम्झौता विवादित भएपछि विराट पेट्रोलियमले सार्वजनिक सूचना निकाली सम्झौता खारेज गरेको जनाएको हो । इन्धन ल्याउन विराटलाई २० करोड रुपैयाँ अग्रिम भुक्तानी दिने आयल निगमको निर्णय विवादित बनेको थियो । निगमबाट लिएको अग्रिम रकम शतप्रतिशत बैंक ग्यारेन्टीमा भएकाले निगमको रकम सुरक्षित रहेको पनि विराटले जनाएको छ । विराटबाट निगमले डिजेल प्रतिलिटर १७८ र पेट्रोल १९९ रुपैयाँमा खरिद गर्ने सम्झौता गरेपछि विवाद भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार