अन्तरास्ट्रिय कराते प्रतियोगिता शुरु

२०७३ जेष्ठ ७ गते, शुक्रबार

काठमाडौँ, ७ जेठ । नेपाल सितोरियो कराते शाखा डोजो सामाखुसिको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उत्घाटन भएको छ । राजधानिको लैनचौर स्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको उक्त प्रतियोगितामा नेपाल लगायत भारत,पाकिस्तान ,भुटान,बङ्गलादेश,श्रीलङ्काले सहभागिता जनाएका छ्न । प्रतियोगिताको उद्घाटन पुर्ब अर्थमन्त्री डा.रामसरण महतले गरेका थिए । प्रतियोगितामा कुमुतेमा २२ र कातामा ४ गरि जम्मा २६ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख राजेन्द्र कुमार ओझाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु