खोटाङ आमन्त्रित अन्तरास्ट्रिय कराते प्रतियोगिताको उपाधी ससस्त्रलाई
काठमाडौँ, २६ जेठ । खोटाङमा जारी प्रथम आमन्त्रित अन्तरास्ट्रिय कराते प्रतियोगिताको उपाधी ससस्त्र प्रहरीको एपीएफ क्लबले चुमेका छ्न । एपीएफले ७ स्वर्ण ,२ रजत र १ कास्य सगै प्रथम स्थान हासिल गरेको हो । ५० के जि तौल समुहमा ससस्त्रकै अनु अधिकारीले स्वर्ण पदक जितेकी हुन । त्यस्तै ४ स्वर्ण ,२ रजत र ३ कास्य सगै आर्मी क्लब दोस्रो भए भने भुटान ३ स्वर्ण ११ कास्य सहित तेस्रो भए ।