बनमा क्यामेरा जडान , स्थानिय त्रसित

२०७३ श्रावण २७ गते, बिहीबार

काठमाडौ, २७ साउन । स्याङ्गजाको साखँर गाबिसको जङ्गलका फरक फरक ३ स्थानमा ३ वटा क्यामेरा फेला परेको छ ।
साखँर ८ मा रहेको सोहर्दी सामुदायिक बनको सालको रुखको हागाँमा बाँधिएर राखिएको क्यामेरा मंगलबार भेटिएकोमा हिजो फेरि साखँर ८ कै गाउरी आप र ९ को छहरे सामुदायिक बनको रुखमा फेला परेका हुन् ।
प्रहरीले केका लागि र कसले राखेको भन्ने अनुसन्धान गरिरहेको जानकारी दिएको छ । स्थानिय केहीले नचिनेका मानिसहरुले शिकारका लागि हो कसैलाई नभन्नु भनेको बताउँदै क्यामेरा फिट गरेको बताएका छन् ।
पहिले यस जङ्गल क्षेत्रमा लुटपाट, चोरी र जबरजस्ती करणीका घटना भएकाले स्थानिय त्रसित छन् प्रहरीको जिम्मामा रहेको सो क्यामेरामा रेकर्ड केही नभएको जनाएको छ भने जिल्ला पठाउने प्रहरीको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

चक्रपथ वरपर जाकाराण्डा फूल ढपक्क

२०८२ बैशाख २६ गते, शुक्रबार

कानुन दिवस मनाइँदै

२०८२ बैशाख २६ गते, शुक्रबार

विश्व रेडक्रस दिवस मनाइँदै

२०८२ बैशाख २५ गते, बिहीबार